उदयपुर। उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर–८ मा आगलागीमा परेर एकै घरका दुई बालबालिकाको ज्यान गएको छ । रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब...