पहिला पैसा खातामा हालिदिने भन्दै व्यक्तिगत गोपनीयता रहनुपर्ने नागरिकता, मोबाइल नम्बर, बैंक एकाउन्टलगायतका विवरण माग्छन्। सोही विवरणको आधारमा इन्टरनेट बैंक लग इन गर्छन् र मोबाइलमा आउने ओटीपी (वान टाइम पासवर्ड) मागेर खातामा पहुँच बनाएर पैसा आफ्नो एकाउन्टमा सार्ने गरेको...