ओझा सीट नम्बर १ मा बसेका थिए । जहाँ एयर होस्टेसको सीटको अगाडी हुन्छ । आफ्नो सीट अगाडी आफूतिर फर्किएर बसेकी एयर होस्टसलाई उनले जिस्काए थिए । पटक–पटक आग्रह गर्दा पनि उनले नमानेपछि एयर होस्टेसले क्याप्टेनलाई खबर गरेकी थिइन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved