काठमाडौं। सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्तरूपमा आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आइतबार नेपाल र बंगलादेशलाई प्रतियोगिता संयुक्तरूपमा आयोजना गर्न दिने निर्णय गरेको हो । बोर्ड बैठकबाट २०२४ देखि २०२७...