काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा गुल्सन झालाई नेपालको कप्तान बनाएको छ । पोखरामा बसेको बोर्डको बैठकले गुल्सनलाई यू–१९ टोलीको कप्तानको जिम्मेवारी दिएको हो। सिनियर राष्ट्रिय टोलीबाट पनि खेलिसकेका गुल्सनले पहिलोपटक कप्तानको जिम्मेवारी पाएका...