काठमाडौं। निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० ओटा आईसीयू बेड हस्तान्तरण गरेको छ। मंगलबार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० ओटा आईसीयू बेड हस्तान्तरण गरेको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी...