आईसिसी यू–१९ विश्वकप

यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपमा

काठमाडौं। यू–१९ विश्वकप एसियाली छनोटमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा पुगेको छ। अजमानस्थित इडेन गार्डेन ओभलमा बिहीबार भएको खेलमा नेपालले यूएईलाई ७ रनले पराजित गरेको हो। यससँगै नेपाल २०१६ पश्चात् पहिलो पटक यू–१९ विश्वकपमा पुगेको हो। सन् २०२४ मा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved