काठमाडौं। हाथवे इन्भेस्टमेन्टले भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । एक सूचना जारी गर्दै प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जानकारी गराएको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका...