काठमाडौं। डिसहोमको प्रविधिमार्फत इन्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरू नेपालमा हेर्न पाइने भएको छ । डिस मिडिया नेटवर्कले ल्याएको इन्टरनेट प्रोटोकल बेस्ड आईपी टीभीमा एचडी क्वालिटीमा खेल हेर्न सकिने भएको हो । अन्तर्राष्ट्रिय सिरिजहरूजस्तै कोरियन, पाकिस्तानी, इरानी, बुल्गेरियन आदि...