आईएमई २३औं वर्ष

प्रविधिको प्रयोगमार्फत रेमिटेन्स सेवालाई थप परिष्कृत, सरल र सुरक्षित बनाइने

काठमाडौं। आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा आईएमई लिमिटेडले सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ । “निरन्तर सहयात्रा विश्वासको” भन्ने मुल नाराका साथ मनाइएको समारोहमा आईएमई लिमिटेड तथा आईएमई ग्रुपका उपाध्यक्षहरू, आबद्ध कम्पनीहरूका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved