काठमाडौं। आईएमई मोटर्सद्वारा प्रवर्द्धित अशोक लेल्याण्डले ग्राहकहरूलाई लक्षित गरि आफ्नो लोकप्रिय हलुका सवारी साधन (लाइट कमर्सियल भेइकल) ‘दोस्त’ मा अटोमोबाइल क्षेत्रकै संभवत सबैभन्दा बढी, ५ वर्षको वारेन्टी घोषणा गरेको छ । यो सवारी साधन उत्पादक कम्पनी आफैंले घोषणा गरेको...