काठमाडौं। आइसोलेशनमा बसेको भने पनि प्रधानमन्त्री शेरबहादुर देउवाले भेट्घाटलाई निरन्तरता दिएका छन्। शुक्रबार बसेको सत्ता सञ्चालक दलको उच्चस्तरीय संयन्त्रको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सम्पर्कमा आएका प्रधानमन्त्री देउवा आइसोलेशनमा बसेका थिए। प्रचण्डलाई २४ पुसमा कोभिड संक्रमण पुष्टि...