एजेन्सी। मध्य पेरिसमा रहेको आइफिल टावरमा बम राखेको हल्लापछि बन्द गरिएको छ । शनिबार सुरक्षा सतर्कतापछि टावर खाली गराइएको थियो। दुई घण्टा टावर बन्द गरेर खोजतलाश गरेपनि कुनै वस्तु नभेटिएपछि पुन खोलिएको छ । बम राखेको धम्की दिनेको खोजी...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved