काठमाडौं । सन नेपाल लाइफले प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीका बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलले आज९शुक्रबार० आईपीओ बाँडफाँट गरेको हो । आईपीओ बाँडफाँटमा ८ लाख ९ हजार ७४४ जनाको हात खाली भएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved