काठमाडौं । नेपालस्थित भारतीय दूतावासले प्रधानसेनापति प्रभुराम शर्मा र आइटेकका वरिष्ठ अलम्नाइ तथा जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति प्राध्यापक डा राम केवल साहलाई सम्मान गरेको छन्। दूतावासले ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य आइटेक दिवसका अवसरमा आयोजित...