काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् । प्रहरी महानिरीक्षक (आईजीपी)वसन्त कुँवर देशबाहिर रहेको बेला गृहमन्त्री लामिछानेले एसएसपीहरूको सरूवा गरेका हुन् । कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्स गएका छन् । उनी गएपछि...