आइएसएस उडान

सन् २०२५ सम्म संयुक्त आइएसएस उडान जारी राख्न रुस र नासा सहमत

मस्को ।  रुसी र अमेरिकी अन्तरिक्ष एजेन्सीहरू कम्तीमा पनि सन् २०२५ सम्म अन्तर्राष्ट्रिय स्टेसन (आइएसएस) मा चालक दललाई पुर्‍याउनका  लागि मिलेर काम गर्न सहमत भएको रुसी निगम रोस्कोस्मोसले बिहीबार बताएको छ । एउटै अन्तरिक्ष यानमा विभिन्न राष्ट्रियताका चालक दल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved