काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईलाई चाँडै पब्लिक कम्पनीमा लैजाने बताएका छन् । आइएमई र जीएमई रेमिटको मर्जरपछिको एकीकृत कारोबार सुरुवात अघि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढाकालले आइएमईमा जनतालाई...