आँबुखैरेनी

आयआर्जनमा महिला, आँबुखैरेनीको सयपत्री पहिलोपटक दोहामा

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले पहिलोपटक दोहाको कतारमा सयपत्री निर्यात भएको छ । आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह र आँधीमूल आमा समूहले उत्पादन गरेका सयपत्री कतार निर्यात गरिएको हो । व्यावसायिक फूलखेती थालेसँगै बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved