कैलाली। निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीको आँखामा समस्या आएको छ । आँखामा समस्या आएपछि अहिले उनलाई अस्पताल लगिएको छ । केही बेर अघि धनगढी स्थित धनगढी नेत्रालयमा चेकजाँचका लागि लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले...