भियना । अफ्रिकी देश नाइजरमा एक अस्ट्रियाली महिला अपहरणमा परेकी छिन् । उनी उत्तरी नाइजरको अगाडेज सहरमा अपहरणमा परेको अस्ट्रियाली सरकारले पुष्टि गरेको हो । ‘दुर्भाग्यवश, हामीले केसको पुष्टि गर्नुपर्छ,’ विदेश मन्त्रालयले एएफपीलाई इमेलमार्फत जानकारी गराएको छ । अगाडेजका...