काठमाडौं । प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबराले राखेका तीन शर्तमाथि न्यायाधीशहरले असहमति जनाएका छन्। प्रधानन्यायाधीशको राजीनामा मागिरहेका न्यायाधीशहरूले प्रधानन्यायाधीशको शर्त मान्न नसकिने एक न्यायाधीशले बताए। एक हप्तादेखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिएका न्यायाधीशहरू आज पनि बैठकमा सहभागी भएका थिए। १४ कात्तिकमा प्रधानन्यायाधीश...