राजनीतिमा को कतिपटक प्रधानमन्त्री वा मन्त्री बन्यो, त्यो महत्त्वपूर्ण हुँदैन । कसले मान्छेको जीवनलाई बदल्न योगदान गर्यो त्यो महत्त्वपूर्ण हुन्छ । अन्यथा, व्यक्ति पटक-पटक प्रधानमन्त्री वा मन्त्री बन्ला र हामी उसको चाकरी गरेर सफलताको गीत गाउँला, तर त्यसले के...