नेपाल वाङडुङ सम्मेलनदेखि नै यस प्रक्रियामा सामेल हुँदै आएको "नाम'को संस्थापक राष्ट्र हो । तर, के असंलग्न आन्दोलन अहिले पनि उत्तिकै सान्दर्भिक छ ? वा परराष्ट्र नीतिको एक महत्त्वपूर्ण आधारशीलाका रूपमा असंलग्नता नेपालका लागि उपयोगी छ ?
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved