अष्ट्रेलियामा हेलिकप्टर दुर्घटना

अष्ट्रेलियामा दुईवटा हेलिकप्टर आकासमै ठोक्किए, ४ जनाको ज्यान गयो

अष्ट्रेलिया। अस्ट्रेलियाको गोल्ड कोस्टस्थित सी वर्ल्ड नजिकै दुईवटा हेलिकप्टर आकाशमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । क्वीन्सल्याण्ड प्रहरीको प्रारम्भिक अनुसन्धानले एउटा विमान उडिरहेको र अर्को अवतरण गर्ने क्रममा दुर्घटना भएको बताएको छ । मृत्यु हुनेहरु एउटै हेलिकप्टरमा सवार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved