एजेन्सी । स्याहार केन्द्रका वृद्धालाई कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ परेकी छिन् । इपिङ सहरको वृद्धवृद्धाको हेरचाह गर्ने एक केन्द्रमा नर्सिङ सहायकका रूपमा कार्यरत अस्मिता पाण्डेलाई वृद्धामाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । नेपालबाट वर्किङ...