जनकपुरधाम । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । केटा र केटी समूहबीच विवाद उत्पन्न भएपछि प्रहरीले परिस्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । केटी समूहले सडक अवरुद्ध...