काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देल भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा सिग्देल मंगलबार ९ सदस्यीय भ्रमण दलका साथ भारत प्रस्थान गरेका हुन् । भ्रमण दलमा सैनिक श्रीमती संघकी अध्यक्ष तथा उनकी...