काठमाडौं । भारतीय कांग्रेसको अध्यक्षका लागि गान्धी परिवारले प्रस्ताव गरेका राजस्थानका मुख्मन्त्री अशोक गहलोतले उम्मेदवार नबन्ने घोषणा गरेका छन् । पार्टीका अन्तरिम अध्यक्ष सोनिया गान्धीसँग भेटेर गहलोतले उम्मेदवार नबन्ने बताएका हुन् । बैठकपछि उनले संचारकर्मीसँग आफूले सोनियासँग माफि माग्दै...