काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। दुई वर्षे कार्यकाल सकिएलगत्तै बुधबार एक कार्यक्रम गरेर प्याकुरेलले राजीनामा घोषणा गरेका हुन्। एक दशकबढी लामो यात्रामा साथ दिने सबैलाई धन्यवाद दिँदै आउँदा दिनमा क्यानको...