अवैध औषधि पसल

अवैध रुपमा औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय पक्राउ

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो । दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका नौ जनालाई पक्राउ गरिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved