एजेन्सी । करिब ३०० जनाभन्दा बढी भारतीय यात्रुहरू लिएर निकारागुआ जाँदै गरेको विमानलाई “मानव तस्करी” को आशंकामा फ्रान्समा अवतरण गरिएको छ । पेरिसका अभियोजकहरूले गोप्य सूचनाका आधारमा बिहीबार विमानलाई नियन्त्रणमा लिइएको जनाएका छन् । सो विमान संयुक्त अरब इमिरेट्सबाट...