अल शिफा अस्पताल

गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा ३९ शिशुको मृत्यु

एजेन्सी । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ जना शिशुको मृत्यु भएको जनाएको छ। प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले ३९ शिशुको मृत्यु भएको बताएका थिए । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved