राजनीतिक प्रभावमार्फत राज्य स्रोतको दोहनमा चौधरीको भूमिका विवादित छ । कर छलिमा कारबाहीमा परेको, आफैँले आगो लगाएर बिमामा किर्ते दाबी गरेको, गुणस्तरहीन खाद्य पदार्थ बेचेकोलगायतका आधा दर्जन भन्दा बढी आरोप उनीमाथि लागेको छ । यसबाहेक देशका दर्जन बढी स्थानमा उनको...