काठमाडौँ । बजेटको अर्धवार्षिक समीक्षामा बजेटको आकार घटाइएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएका हुन् । अर्थमन्त्री पौडेलका अनुसार चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ६८ अर्बले घटेको हो । उनका...