काठमाडौं । निजामती सेवामा ३७ वर्षको योगदानसँगै सचिव मधु मरासिनीले अवकाश पाएका छन् । यसअघि दुई पटक अर्थसचिव बनेका मरासिनीले आइतबारदेखि अवकाश पाएका हुन् । मरासिनीले अवकाश पाउनुअघि राष्ट्रिय योजना आयोगका सचिव थिए । २०४३ भदौदेखि खरिदारबाट निजामती सेवामा...