काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले श्रीलंकासँग नेपालको तुलनै नहुने बताएका छन्। नेपाल उद्योग परिसंघ (सीएनआई) का प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री शर्माले नेपालको अर्थव्यवस्था श्रीलंकाको जस्तो नभएको बताए। केही व्यक्तिले अर्थव्यवस्थालाई राजनीतिकरण गरी चुनावी मुद्दा बनाएको अरोप उनको थियो। नेपाललाई श्रीलंका बन्न नदिने...