काठमाडौं। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार (आज) प्रतिवेदन बुझाउने भएको छ। चालु आर्थिक वर्षको बजेट निर्माणमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति संलग्न गराएर करका दर...