अर्थमन्त्री डा. प्रकाशशरण महत

अर्थमन्त्री भन्छन् : उद्योगको लाइन काट्ने प्राधिकरणको निर्णय पुनर्विचार हुनुपर्छ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताएका छन् । उनले उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेको समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने बताएका हुन् । विभिन्न उद्योगमा भइरहेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved