सन् २०२१ को नोभेम्बर अर्थात् २०७८ को मध्यतिर संयुक्त राष्ट्र संघको महासभाले नेपाललाई अति कम विकसित राष्ट्रको सूची (एलडीसी) बाट विकासोन्मुख मुलुकको रूपमा स्तरोन्नति गर्ने प्रस्ताव पारित गरेको थियो । तर, कमजोर अर्थतन्त्र भएको नेपाललाई विकासशील राष्ट्रमा लैजानुले घात...