काठमाडौं । नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र गिरावटका कारणहरूको निवारण गर्न सार्थक हस्तक्षेप नगरे श्रीलंका हुनबाट कसैले जोगाउन नसक्ने बताएका छन्। अर्थतन्त्रको अवसथाबारे एमालेले आज गरेको पत्रकार सम्मेलनमा पौडेलले आफूहरूले सरकार छाड्दा सबल र सलृढ अर्थतन्त्र...