काठमाडौं। कतार विश्वकप फुटबलको तेस्रो दिनको खेलमा अर्जेन्टिना र साउदी अरेबिया भिड्दै छन्। लुसेल स्टेडियममा हुने खेलमा अर्जेन्टिना र साउदी अरेबिया पौने ४ बजे आमने सामने हुँदैछन्। अर्जेन्टिना र साउदी अरेबिया जित निकाल्दै प्रतियोगिताको सुरुवात गर्न चाहन्छ। सन् २०२१...