ब्युनस। अर्जेन्टिनामा राष्ट्रपति पदको निर्वाचनका लागि प्राथमिक चुनाव भएको छ। देशभर १७ हजार ४ सय ३१ सार्वजनिक र निजी विद्यालयहरूमा स्थापना गरिएको मतदान केन्द्रहरूमा निर्वाचन गरिएको थियो। आगामी २२ अक्टुबरमा हुने आम चुनावका लागि उम्मेदवारी चयन गर्न आइतबार प्राथमिक...