अर्जुननरसिंह केसी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरूवा आतंक फैल्याएको भन्दै आपत्ति जनाए । मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्...