वालिङ। स्याङ्जाकाे तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीनै जना महिला उम्मेदवार पराजित भएका छन्। ११ पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका हुन्। पुतलीबजार नगरपालिकाको प्रमुखमा...