अरविन्द त्रिवेदी

‘रामायण’मा रावणको भूमिकामा देखिएका त्रिवेदीको निधन

सर्वाधिक लोकप्रिय भारतीय टेलिभिजन कार्यक्रम ‘रामायण’मा रावणको चरित्र निर्वाह गर्ने पात्रको निधन भएको छ। लंकाधिपति रावणको भूमिका निभाएका अभिनेता तथा पूर्वसांसद अरविन्द त्रिवेदीको हिजो (५ अक्टोबर) मा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्रिवेदीको ८३ वर्षको उमेर निधन भएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved