काठमाडौं । भारतीय गायक अरमान मलिकले प्रेमिका आशना श्राफसँग विवाह गरेका छन् । गायकले सामाजिक सञ्जालमा आफ्नो विवाहको तस्वीर सेयर गरेका छन् । तस्वीरमा जोडी रङ्गीन पहिरनमा देखिएका छन् । विवाहमा आशनाले सुन्तला रङ्गको लेहेंगा लगाएकी थिइन् भने अरमानले...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved