काठमाडौं । मन्त्रिपरिषद्ले राष्ट्रसंघको प्रमाणीकरणमा नपरेका माओवादीका पूर्व लडाकूलाई राहत दिने निर्णय गरेको छ । सोमबार विहान बसेको मन्त्रिपरिषदको बैठकले प्रमाणीकरणमा नपरेका लडाकूलाई कार्यविधि बनाएर राहत उपलब्ध गराउने निर्णय गरेको हो । १० वर्षे सशस्त्र द्वन्द्व सकिएपछि राष्ट्रसंघीय मिशन...