एजेन्सी । अनन्त अम्बानी र राधिका मर्चेन्टको प्री वेडिंग कार्यक्रम धुमधामसँग गुजरातको जामनगरमा सम्पन्न भयो । जहाँ संसारभरका दिग्गज व्यक्तित्व सामेल भए । फेसबुकका मालिक मार्क जुकरबर्ग पनि यो कार्यक्रममा पुगेका थिए । आफ्नो दैनिक पहिरनबाट हटेर मार्कले त्यहाँ...