अर्जेन्टिना। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवादको पतन भएको बताएका छन्। अर्जेन्टिनाको एक सञ्चारमाध्यसँगको अन्तर्वार्तामा उनले ल्याटिन अमेरिका, क्यारेबियन र बाँकी विश्वमा अमेरिकी वर्चस्व घट्दै गएको बताएका हुन् । “अमेरिकी साम्राज्यवाद पतनोन्मुख छ, अब ल्याटिन अमेरिका र क्यारेबियनका जनताको...